• २१ असोज २०८३, बुधबार
  • २ः०२ राती

नेपाल प्रहरीका दुई अधिकारी बढुवाका लागि सिफारिस

प्रकाशित मिति

२०८२ श्रावण २२ गते, बिहीबार १०:२५

श्रावण २२ ,२०८२काठमाडौं– बढुवा समितिको बुधबारको बैठकले नेपाल प्रहरीका दुई अधिकारीलाई बढुवा गर्न सिफारिस गरेको छ। डीएसपी वीरेन्द्र थापालाई एसपीमा र इन्स्पेक्टर राजु अधिकारीलाई डीएसपीमा बढुवा सिफारिस गरिएको हो।

National Life

थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, अन्वेषण तथा योजना शाखा महाराजगंजमा कार्यरत छन् भने अधिकारी इलाका प्रहरी कार्यालय साराङघाट, तनहुँमा कार्यरत छन्। बढुवाबारे प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया