• २१ असोज २०८३, बुधबार
  • २ः३५ राती

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ श्रावण २१ गते, बुधबार ०३:२६

श्रावण २१ ,२०८२ काठमाडौं – आज शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक २.३५ अंकले बढेर २८३६ को बिन्दुमा कायम भएको छ ।

National Life

शेयर बजारमा आज ङादी ग्रुप पावरको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको आज २९ करोड ४५ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । बुधबार जम्मा सात अर्ब ६३ करोड रुपैयाँकोमात्र कारोबार भएको छ ।

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको २८ करोड दुई लाख रुपैयाँ, शिवम् सिमेन्टको २४ करोड १९ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २३ करोड ८४ लाख रुपैयाँको शेयर खरिख बिक्री भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया