संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ताप्रति सभामुख घिमिरेको चासो, राष्ट्रपति भेट्न पुगे शीतल निवास
प्रकाशित मिति
२०८२ श्रावण ९ गते, शुक्रबार १२:१४
श्रावण ९,२०८२ काठमाडौं । राष्ट्रपतिद्वारा फिर्ता गरिएको संवैधानिक परिषद काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयकप्रति सभामुख देवराज घिमिरेले चासो व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म विपरीत परिषदले बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै बिहीबार उक्त विधेयक पुनर्विचारका लागि फिर्ता गरेका थिए। त्यसलगत्तै शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगेका थिए।
श्रोतका अनुसार, सभामुख घिमिरेले विधेयक फिर्ता गरिएको विषयमा राष्ट्रपति समक्ष चासो राखेका थिए। साथै, उनले आगामी जुलाई २९ देखि ३१ सम्म जेनेभामा हुने सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागिताबारे पनि जानकारी गराएका छन्। सभामुख घिमिरे जुलाई २७ मा जेनेभा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
Related
Recent News
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
- जेनजी आन्दोलनको एक वर्ष पूरा, शहीदको सम्मानमा देशभर बिदा
- बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप अभियान तीव्र
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ




प्रतिकृया