• २० भदौ २०८३, शनिबार
  • ९ः०१ राती

प्रि ओपन सेसनमा बढ्यो नेप्से

प्रकाशित मिति

२०८२ असार २९ गते, आईतवार ११:२९

साताको पहिलो कारोबार दिन आज प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३५ अंकले बढेको छ। आज प्रि ओपन सेसन मा नेप्से ३५.७२ अंक बढेर २७६७.५३ विन्दुमा पुगेको छ।

National Life

आइतबार प्रि ओपन सेसनमा १६२ स्टकको ८१० पटकको कारोबारमा ६ करोड ४ लाख ७४ हजार ७९३ रुपैयाँबराबरको १ लाख ३६ हजार ७७८ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रतिकृया