• २१ असोज २०८३, बुधबार
  • ४ः५२ बिहान

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कारोबार कति ?

प्रकाशित मिति

२०८२ असार २५ गते, बुधबार ०३:१८

असार  २५, २०८२ काठमाडौं । आज शेयर बजार दोहोरो अकंले बढेको छ । मंगलबार सामान्य करेक्सन देखिएको बजारमा आज भने बढ्न पुगेको हो ।

National Life

आज नेप्से २२.२६ अकंले बढेर २७०६ बिन्दुमा कायम भएको छ । आज ३१५ कम्पनीको १ करोड ५६ लाख कित्ता शेयर किनबेच भएको हो ।

आज राधी विद्युतको ४६ करोड ७१ लाख, बुटवल पावरको ३६ करोड ६७ लाख, एनआरएनको ३५ करोड १८ लाख र गार्डियन माइक्रो लाइफको ३१ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया