• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ जारी गर्ने

प्रकाशित मिति

२०८२ असार २३ गते, सोमबार ०१:५९

असार २३, २०८२ काठमाडौं । सर्वसाधारणका लागि गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ। आइपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकको रूपमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ।

National Life

बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा गर्जाङ उपत्यका हाइड्रो पावरका अध्यक्ष अरुणकुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ५० करोड रुपैयाँको जारी पूँजीमध्ये २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

प्रतिकृया