• २१ असोज २०८३, बुधबार
  • ५ः०१ बिहान

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

प्रकाशित मिति

२०८२ असार २० गते, शुक्रबार ११:४९

असार २०, २०८२ काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले करिब १ लाख ४८ हजार ६०० कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। हाललाई यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र खरिदका लागि खुला गरिएको छ।

National Life

सेयर खरिदका लागि ३५ दिने समय दिइएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले तोकिएको अवधि भित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार यदि उक्त अवधिमा पर्याप्त संख्यामा सेयर खरिदका लागि निवेदन नपरेमा, ती सेयर अन्य व्यक्ति वा संस्थालाई खुला गरिनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया