• १ असोज २०८३, बिहीबार
  • ७ः१३ बिहान

किन बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक ?

प्रकाशित मिति

२०८२ असार १३ गते, शुक्रबार ११:५९

असार १३ , २०८२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आज दिउँसो बोलाएका छन् । ओलीले शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको स्पेन भ्रमण लगायतका एजेन्डामा छलफल गर्ने तयारी छ ।

National Life

प्रधानमन्त्री शनिबार युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाँदैछन् । स्पेन भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा प्रधानमन्त्रीले भाग लिने कार्यक्रम छ ।

प्रतिकृया