• २१ असोज २०८३, बुधबार
  • ५ः२५ बिहान

आज प्रि ओपन सेसनमा घट्यो नेप्से

प्रकाशित मिति

२०८२ असार १२ गते, बिहीबार ११:३८

 असार १२ , २०८२ काठमाडौं ।  प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.५० अंकले घटेर २५९९.६९ विन्दुमा झरेको छ।

National Life

बिहीबार प्रि ओपन सेसनमा ३ करोड ६७ लाख १७ हजार ३४९ रुपैयाँ ५० पैसाबराबरको ७६ हजार ५०६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रतिकृया