• २१ असोज २०८३, बुधबार
  • ५ः२५ बिहान

बुधबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार ११ गते, बुधबार ०३:२२

 असार ११ , २०८२ काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । यस दिननेप्से २.५५ अंकले बढेर २६०३.०८ को विन्दुमा कायम भएको हो । आज बुटवल पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ५३ करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

National Life

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ३६ करोड १६ लाख ६० हजार, राधी विद्युत कम्पनीको २४ करोड ८९ लाख ३८ हजार, सानिमा माइ हाइड्रोपावरको २० करोड २० लाख ४१ हजार रुपैयाँ, चन्द्रागिरी हिल्सको १७ करोड ५० लाख ४२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिकृया