• १ असोज २०८३, बिहीबार
  • १०ः५५ बिहान

नेपाल बैंक र स्लाभिका आई. भि. एफएण्ड रिसर्च सेन्टर बीच सम्झौता

प्रकाशित मिति

२०८२ असार ११ गते, बुधबार ०९:५६

असार १ , २०८२ काठमाडौं । आइतबार नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौं, सिनामंगलमा अवस्थित आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्राइभेटमा लिमिटेडमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

National Life

सो सम्झौता बमोजिम अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुर ग्राहकहरुले विभिन्न उपचार सेवामा १० देखि २० प्रतिशतसम्म छुटपाउनुका साथै गाइनोलेजी कन्सल्ट उइथ आइभीएफ स्पेशलिस्ट सेवामा १०० प्रतिशत सम्म छुटपाउने भएका छन् ।

सम्झौतापत्रमा बैकको तर्फबाट सहायकप्रमुखकार्यकारी अधिकृत श्री प्रकाशकुमार अधिकारी र आई. भि. एफ एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको तर्फबाटअध्यक्षश्री अजयजंग कुँवरले हस्ताक्षर गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया