• १६ असोज २०८३, शुक्रबार
  • ५ः१८ बेलुका

एकीकृत समाजवादीका सांसदले संसदमै च्याते बजेट पुस्तिका

प्रकाशित मिति

२०८२ असार ५ गते, बिहीबार ०२:४०

 असार ५, २०८२ काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले प्रतिनिधि सभाको बैठकमा बजेट पुस्तिका सदनमै च्यातेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै थापाले बजेट पुस्तिका च्यातेका हुन् । 

National Life

सरकारले ल्याएको बजेटमा एकाधिकार कायम गरिएको र जनताप्रति उत्तरदायी नभएको भन्दै सदनको अनुमति लिएर नै पुस्तिका च्यातेको थापाको भनाई छ । उनले भने- ‘नेतामुखी र मन्त्रीमुखी बजेट भएकोले, यो बजेटको किताब हेरे, केहि पनि जनताप्रति उत्तरदायी नलिएको, एकाधिकार कायम गरिएको र यो किताब सदनको अनुमति लिएर च्यातेको छु ।’

प्रतिकृया