• ६ असोज २०८३, मंगलबार
  • ९ः४३ राती

प्रदेशसभाबाट निलम्बित भए सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारी

प्रकाशित मिति

२०८२ जेष्ठ २७ गते, मंगलवार १०:५६

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता दीर्घबहादुर सोडारी प्रदेशसभाबाट निलम्बित भएका छन् ।

National Life

प्रदेशसभाको सोमबारको बैठकमा सभामुख भीमबहादुर भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रदेशसभा सदस्य सोडारीमाथि भ्रष्टाचार मुद्दा दायर भएको जानकारी आएकाले उनलाई प्रदेशसभा सदस्य पदबाट निलम्बन गरिएको जानकारी गराएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया