• २१ असोज २०८३, बुधबार
  • ६ः०१ बिहान

एशियन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार १०:२६

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले जेठ २५ गते बसेको सञ्चालक समतिको बैठकले शेयरधनीलाई ५.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

National Life

जसमध्ये ५.१० प्रतिशत बोनस शेयर र ०.२६८४ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। हाल यस कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँ रहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया