• ४ साउन २०८३, सोमबार
  • १:५० बिहान

राइड सेयरिङ सेवामा ठगी बढेपछि यात्रुहरूलाई प्रहरीको सावधानी अपनाउन आग्रह

प्रकाशित मिति

२०८२ जेष्ठ १९ गते, सोमबार ११:२५

डिआइजी र एआइजीको कार्यकालनै पुरा नगरी आइजिपी

काठमाडौं । राइड सेयरिङ सेवाको बढी भाडा नलिन प्रहरीले चेतावनी दिएको छ । सार्वजनिक सवारी साधन बन्द भएको मौका पारी भाडा बढाएको गुनासो आएपछि प्रहरीले सूचना जारी गर्दै भाडा नबढाउने चेतावनी दिएको हो ।

प्रहरी प्रधान कार्यालयले सूचना निकालेर यात्रुहरूलाई अफलाइन सेवासमेत प्रयोग नगर्न सचेत गराएको छ ।

Kamana Sewa

आज यातायात व्यवसायीहरुले गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै सार्वजनिक यातायात बन्द गराएका छन् । यसै मौकामा राइड सेयरिङ सेवा शुल्क बढाइएको छ भने अफलाइन चलाउनेहरूको संख्या पनि बढेको छ ।

Classic Tech Desktop

प्रतिकृया