• २१ असोज २०८३, बुधबार
  • ६ः३१ बिहान

वृद्धभत्ताको उमेर सीमा बढ्यो, अब ७० वर्षपछिमात्रै

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०५:२६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि वृद्धभत्ता पाउने उमेर हदमा परिवर्तन गरेको छ। संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अबदेखि वृद्धभत्ता लिनका लागि न्यूनतम उमेर ७० वर्ष पुगेको हुनुपर्ने घोषणा गरेका हुन्।

National Life

हालसम्म ६८ वर्ष उमेर पुगेका सबै नागरिकले वृद्धभत्ताको सुविधा प्राप्त गर्दै आएका थिए।

प्रतिकृया