• २१ असोज २०८३, बुधबार
  • ६ः३० बिहान

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई २ अर्ब ८ करोड

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०५:२०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लागि २ अर्ब ८ करोड बजेट छुट्याएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी गराएका हुन् ।

National Life

सो क्रममा उनले ज्येष्ठ नागरिकको सुरक्षा तथा स्वास्थ्य उपचारको उचित प्रबन्ध गरिने समेत बताए ।

प्रतिकृया