• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

झोलामा बजेट राखेर संसद छिरे अर्थमन्त्री पौडेल

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०३:२३

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आर्थिक वर्ष ०८२/०८३ को बजेटको बोकेर संसद् भवन प्रवेश गरेका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट बजेट लिएर उनी संसद् भवन पुगेका हुन् । अब केहीबेरमा बजेट प्रस्तुत हुँदैछ ।

National Life

अल्लोको झोलामा शीलबन्दी गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्य आज सार्वजनिक हुन लागेको हो ।

प्रतिकृया