• २१ असोज २०८३, बुधबार
  • ६ः४७ बिहान

रवि र छविको मुद्दामा सुनुवाइ सकियो, आदेश आजै अउने

प्रकाशित मिति

२०८२ जेष्ठ ९ गते, शुक्रबार ०२:३७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा सुनुवाइ सकिएको छ । हिजो ‘हेर्दाहेर्दै’मा राखिएको थियो ।

National Life

जाहेरवालाको तर्फबाट आज वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरेका थिए । जाहेरवालाका कानुन व्यवसायीको बहसपछि वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठले लामिछाने तथा सतिषकृष्ण खरेलले जोशीको तर्फबाट जवाफी बहस गरेका थिए ।

सुनुवाइ सकिएकाले अब आदेश लेखनको कार्य सुरु हुँदैछ । आजै आदेश आउने जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया