• २१ असोज २०८३, बुधबार
  • ६ः५९ बिहान

गभर्नरमा विश्व पौडेललाई नै बनाउने सहमति

प्रकाशित मिति

२०८२ जेष्ठ ६ गते, मंगलवार ०४:३३

काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर कांग्रेस निकट विश्व पौडेललाई नै बनाउने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच मंगलबार भएको छलफलका क्रममा विश्व पौडेललाई नै गभर्नर बनाउने गरी सहमति भएको जनाएको छ ।

National Life

यसअघि कांग्रेस र एमालेबीच कसलाई गभर्नर बनाउने भन्नेबारे विवाद हुँदै आएको थियो । सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने छ ।

प्रतिकृया