गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
प्रकाशित मिति
२०८२ जेष्ठ १ गते, बिहीबार १०:३२
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले फेरि पूर्णता पाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पोषराज पाण्डेलाई समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेसँगै समिति पुनः सक्रिय बनेको हो। समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएपछि खाली भएको पदमा पाण्डेले स्थान लिएका हुन्।
यसअघि पनि सिफारिस समितिमा निरन्तर सदस्यहरू फेरबदल भइरहेका थिए। पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि त्यस पदमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको थियो।
डा. पौडेलभन्दा पहिले पनि डा. भट्टराईले नै राजीनामा दिँदै पद खाली गरेका थिए। तिनै क्रमहरूको निरन्तरतामा अब पाण्डेको नियुक्तिसँगै समिति फेरि पूर्ण भएको छ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया