टोखामा फुुटपाथ निर्माण
प्रकाशित मिति
२०८१ चैत्र २७ गते, बुधबार १२:४६
चैत्र २७, २०८१ काठमाडौँ: टोखा नगरपालिकाले वडा नं. ११ ले विष्णुमती करिडोर क्षेत्रमा १० फिटे फुटपाथ सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । करिडोर निर्माण क्षेत्रमा यस अगाडि नै सम्पन्न गरिसक्नुपर्ने भए पनि फुटपाथ सडक निर्माणमा टप क्वालिटी पोल्ट्री फिड फर्म एण्ड ह्याचरी प्रालि. रहेको व्यवसायिक घरले नगरपालिकाको निर्देशनको अवहेलना गर्दै सहजता प्रदान नगरेपछि नगरपालिकाको डोजर लगाई घरको पर्खाल भत्काइएको छ ।

नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख मुरारी तामाङ, प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसी, वडा अध्यक्ष घनश्याम खड्का, वडासदस्य महेस थपलियासहित स्थानीय जनप्रतिनिधी, नगर प्रहरि, नेपाल प्रहरि सहितको टिमको सहभागितामा घरको बाटो तर्फको वाल र गेट हटाई १० फिटे फुटपाथ निर्माणमा खुल्ला गरेको टोखा नगरपालिकाले जनाएको छ ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ



प्रतिकृया