• २० भदौ २०८३, शनिबार
  • ७ः३३ बेलुका

शंकरदेव क्याम्पसको स्ववियू निर्वाचन स्थगित

प्रकाशित मिति

२०८१ फाल्गुन २८ गते, बुधबार १०:१३

फाल्गुण २८, २०८१ काठमाडौँ: काठमाडौँको शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन स्थगित भएको छ ।

निर्वाचन समिति संयोजक ध्रुव सुवेदीले असामान्य परिस्थिति उत्पन्न भएकाले आजदेखिका निर्वाचनका सबै प्रक्रिया स्थगन गरिएको जानकारी दिएका छन् । उनले असामान्य परिस्थिति उत्पन्न भएको भन्दै अर्को सूचना जारी नहुँदासम्म सबै प्रक्रिया रोकिएको बताएका छन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया