• ३० भदौ २०८३, मंगलबार
  • ३ः२२ राती

बुद्ध एयरले एक थान नयाँ जहाज ल्यायो

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ०५:१७

जहाजसँग बँदेल ठोक्किएपछि...

काठमाडौँ, अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले थप एक थान नयाँ एटिआर–७२ जहाज ल्याएको छ । आइतबार भारतको चेन्नाईबाट उडेको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

National Life

योसँगै बुद्धसँग १३ जहाज भएका छन् । कम्पनीसँग एटिआर–७२ जहाज ८, एटिआर–४२ जहाज तीन र बीच–१९०० ‘डी’ दुई जहाज भएका छन् ।

प्रतिकृया