• २८ भदौ २०८३, आइतबार
  • ६ः२१ बेलुका

न्यायाधिवक्ताको सवारी मोहः आफू अनुकूल कानुन बनाएपछि विवादमा

प्रकाशित मिति

२०७६ भाद्र २८ गते, शनिबार ०८:४३

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा विवादमा तानिएका छन् । मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य सर्तसम्बन्धी व्यवस्था गर्न बनेको ऐनमा सरकारी सवारीसाधनलाई रीत पुर्याएर निजी बनाउन सकिने व्यवस्था गरेपछि झा आलोचनामा परेका हुन् ।

National Life

ऐनको अनुसूची १ दफा १४ सँग सम्बन्धित मुख्य न्यायाधिवक्ताको पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी शीर्षकमा तल नोट लेखी ४ वटा शीर्षकमा सरकारी सवारीसाधनलाई निजी बनाउन सकिने प्रावधान थपिएको छ ।
(गोविन्द महतो)
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

प्रतिकृया