• ९ असोज २०८३, शुक्रबार
  • ७ः२७ बेलुका

नेप्सेमा ३८ अंकको वृद्धि, ९ अर्बको कारोबार

प्रकाशित मिति

२०८१ मंसिर १२ गते, बुधबार ०३:५८

मंसिर १२, २०८१ काठमाडौँ: बुधबार नेप्से ३८ अंकले बढेको छ । आज नेप्से ३८.८१ अंकले बढेर आज कुल ३१६ कम्पनीका एक करोड ७१ लाख ८३ हजार ८५४ कित्ता शेयर किनबेच हुदा ९ अर्ब ३१ करोड २९ लाख बराबरको कारोबार भएको थियो ।

National Life

आज विशाल बजार कम्पनि लिमिटेडसहित सात कम्पनिको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी मिथिला लागुवित्तको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सबैभन्दा बढी जानकी फाइनान्सको ३४ करोड एक लाख बराबरको कारोबार भएको छ भने हिमालय उर्जा विकासको सबैभन्दा बढी ६ लाख ५० हजार ६७६ कित्ता शेयर कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया