माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड
प्रकाशित मिति
२०८१ श्रावण २१ गते, सोमबार ११:०४
साउन २१, २०८१ काठमाडौँ: माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८०/०८१ मा १ अर्ब २५ करोड नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष २०७९/०८० को तुलनामा ३७ करोड कम नाफा गरेको हो । आव २०७९/०८० मा बैंकले १ अर्ब ६२ करोड नाफा गरेको थियो ।
बैंकले गत असार मशान्तसम्म १ खर्ब ७५ अर्ब ९४ करोड निक्षेप संकलन गरेको छ । यस्तै, सोहि अवधिसम्म १ खर्ब २७ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ । बैंकमा वितरण योग्य नाफा ४६ करोड ६४ लाख रुपैयाँ छ । समीक्षा अवधिमा बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ९० लाख आम्दानी गर्दा कुल संचालन आम्दानी ६ अर्ब ३७ करोड ८८ लाख छ ।

बैंकको प्रतिशेयर नेटवर्थ १४८.८० रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जामा केहि बढोत्तरी देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खराब कर्जा ०.८७ बाट १.८६ पुगेको हो । बैंकको चुक्तापुँजी ११ अर्ब ६२ करोड रुपैयाँ छ ।

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया