• २१ असोज २०८३, बुधबार
  • ८ः५९ बिहान

भियाना होटेलमा सीआईबीको छापा, तीनजना नियन्त्रणमा

प्रकाशित मिति

२०८१ बैशाख २५ गते, मंगलवार ११:५६

वैशाख २५, २०८१ काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौं ठमेलस्थित भियाना होटेलमा छापा मारेको छ । हुण्डी कारोबारको आशंकामा छापा मारेको सीआईबीले तीनजनालाई नियन्त्रणमा लिएको हो । “हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ, अनुसन्धान भइरहेको छ,” सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले भने ।

National Life

प्रतिकृया