वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २ सय १० रनको लक्ष्य
प्रकाशित मिति
२०८१ बैशाख २० गते, बिहीबार ०२:२०
वैशाख २०, २०८१ काठमाडौँ: वेस्टइन्डिज ‘ए’ र नेपालबीचको पाँच खेलको टी-२० सिरिजको चौंथो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
निर्धारित २० ओभरमा वेस्ट इन्डिजले ३ विकेट गुमाएर २ सय ९ रन बनाएपछि नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो । वेस्ट इन्डिजको उच्च स्कोरमा आन्द्रे फ्लेचरले ८४ रनको नटआउट इनिङ खेले । त्यस्तै, जोहनसन चार्ल्सले ५८ रन बनाए। त्यस्तै, फावियन एलेनले ३३ रन बनाएका थिए ।
नेपालका लागि कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिएका थिए ।
सिरिजको तीन खेलको समाप्तीमा वेस्टइन्डिज ‘ए’ ले २-१ को अग्रता बनाएको छ । त्यसैले सिरिजमा कायम रहन आजको खेलमा नेपाललाई जित्नै पर्ने दबाब रहेको छ ।
वेस्ट इन्डिजले जितेमा नेपालले अन्तिम खेल अगावै सिरिज गुमाउने छ ।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया