साताको तेस्रो दिनपनि सेयर बजारमा दोहोरो अंकको गिरावट
प्रकाशित मिति
April 16, 2024
वैशाख ४, २०८१ काठमाडौँ: साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार, नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ अंक विन्दुमा आइपुगेको छ ।
आज ५४ लाख ७१ हजार कित्ता सेयर २ अर्ब १० करोड ३० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, गोर्खाज फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख, पोखरा फाइनान्सको ६ करोड ६८ लाख, सर्वोतम सिमेन्टको ४ करोड ५९ लाख, शिवम् सिमेन्टको ४ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
Related
Recent News
- ठूलो परिमाणमा कोकिन बरामद, अन्तर्राष्ट्रिय कारोबारी पक्राउ
- कोन्ज्योसोम प्रतिमाको उद्घाटनको भव्य तयारी प्रधानमन्त्रीले उद्घाटन गर्ने
- नेकपा एमालेको भक्तपुर जिल्ला अधिवेशनले नयाँनेतृत्व छान्दै
- जीप दुर्घटनामा दुईजनाको मृत्यु, १३ घाइते
- काठमाडौं उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने
- मदन–जीवराज स्मृति दिवस आज
- क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा पाए सफाइ
- दलको बैठकपछि प्रधानमन्त्रीलाई भेट्न ओली सिंहदरबारमा
- नेपाली कांग्रेसद्धारा अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा भएको दमनको भत्र्सना गर्दै न्यायोचित माग पुरा गर्न आग्रह
- अपांगता भएकाहरूको आन्दोलनमा ‘बल प्रयोग’, ६ जना घाइते
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया