साताको तेस्रो दिनपनि सेयर बजारमा दोहोरो अंकको गिरावट
प्रकाशित मिति
April 16, 2024
वैशाख ४, २०८१ काठमाडौँ: साताको तेस्रो दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार, नेप्से परिसूचक १४.८१ अंकले घटेर १९९१.७१ अंक विन्दुमा आइपुगेको छ ।
आज ५४ लाख ७१ हजार कित्ता सेयर २ अर्ब १० करोड ३० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, ४२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०० वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, गोर्खाज फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १७ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख, पोखरा फाइनान्सको ६ करोड ६८ लाख, सर्वोतम सिमेन्टको ४ करोड ५९ लाख, शिवम् सिमेन्टको ४ करोड ४७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
Related
Recent News
- ‘सिधा कुरा’ मा प्रसारित समाचारप्रति अख्तियारको आपत्ति
- मोहन बैद्यको पार्टी फुट्यो, समरजङ्गसहित ११ नेताले भने–पार्टीलाई गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाईयो
- आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीद्वारा तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद नाफा ३३ करोड माथि
- लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौं : अर्थमन्त्री पुन
- अबको बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ: मन्त्री चौधरी
- बिहारका डा. आशिष सिंहको चर्चा विश्वभर फैलिँदै : रोबोटिक सर्जरीले पाउँदै छ नयाँ अनुहार
- बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर
- चाँगुनारायणमा स्वस्थ्य बुढ्यौलीका लागि सहारा परियोजनाको वडास्तरिय अभिमुखिकरण शुरु
- स्वास्थ्य मन्त्रालय तथा अन्य नवीन सरकारी पहलहरूका साथ नेपाली प्रयोगकर्ताप्रतिको आफ्नो प्रतिबद्धता बलियो बनाउँदै राकुटेन भाइबर
Crime
- बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा
- ढोलाहिटी घटना पुरानै विवादका कारण भएको पाइयो : आईजीपी कुँवर
- सेफ्टी ट्याङ्कर भित्र लागु औषध (Wincerex) ४७५ बोतल लुकाउ छिपाउ गरी कारोबार गर्ने मानिस पक्राउ
- स्थायी शिक्षक विन्दु गौतमको प्रमाणपत्र नक्कली भएकोले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर
- प्रहरी हुँ भन्दै ठगी गर्ने महिला पक्राउ
प्रतिकृया