• ९ असोज २०८३, शुक्रबार
  • २ः२४ राती

चलचित्र ‘काँडेतार’ टिमद्वारा रत्नपार्कमा हस्ताक्षर संकलन

प्रकाशित मिति

२०८० फाल्गुन १६ गते, बुधबार १०:३१

फागुन १६, २०८० काठमाडौँ: चलचित्र ‘काँडेतार’ निर्माण टिमले देशभरको सीमामा काँडेतार लगाउनु पर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।

National Life

उनले ‘काँडेतार’को विशेष शो गर्दा देशभरका विभिन्न स्थानमा हस्ताक्षर अभियान संचालन गरेको र आज थप संकलन गरिएको बताएका छन् ।

संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने उनले बताए । खड्काले निर्देशन गरेको चलचित्र ‘काँडेतार’ फागुन २५ बाट रिलिज हुँदै छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया