मधेशी आयोगका अध्यक्ष डा.दत्त आज भारत जाँदै
प्रकाशित मिति
२०८० पुष २० गते, शुक्रबार १२:०१
पुस २०, २०८० काठमाडौँ : मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त नेपाल भारत मैत्री सम्मेलनमा विशिष्ट अतिथिको रुपमाभाग लिन आज दिउसो नेपाल वायुसेवाको विमान द्वारा भारत जाने भएका छन् | सो सम्मलेनको आयोजक संस्था नेपाल भारत मैत्री संगठनको निमन्त्रणामा आयोगका अध्यक्ष डा.दत्त नेपालको प्रतिनिधित्व गर्दै सो सम्मेलनमा भाग लिन भारत जादै छन् |
भारतको उत्तरप्रदेश राज्यको वृन्दावनमा जनवरी ६ देखी ८ सम्म आयोजना हुने सो सम्मेलनमा दुवै देशका महत्वपूर्ण व्यक्तिहरुको सहभागिता हुने बताइएको छ | सो सम्मेलनले आफ्नो सहभागिताले दुवै देशको सम्बन्धमा अझ सुधार आउने अध्यक्ष डा.दत्तले बताएका छन् |
अध्यक्ष डा.दत्त पुस २४ गते नेपाल फर्किने दत्तको सचिवालयले जनाएको छ |
Related
Recent News
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
- नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
- वर्षाका कारण काठमाडौंमा फोहर संकलन प्रभावित हुन सक्ने
- वर्षाले देशभर कहाँ के हुँदैछ ?
- कृष्णभिरमा ग्याबियन वाल भासियो, नयाँ ट्र्याकसमेत जोखिममा
- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेकाे सम्बोधन (पूर्णपाठ)
- जलवायु संरक्षणमा नेपालको योगदान दायित्वभन्दा बढी : प्रधानमन्त्री
- आज इन्द्रजात्रा मनाइँदै, कुमारीको रथयात्रा मुख्य आकर्षण
- यस्तो छ आजको मौसम
- नेपाल विपद्लाई भूराजनीतिक प्रत्यारोपको विषय बनाउँदैन:प्रधानमन्त्री बालेन्द्र शाह
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गर्यो, विद्या भण्डारीलाई वरिष्ठ नेता प्रस्ताव
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ







प्रतिकृया