• २८ भदौ २०८३, आइतबार
  • ४ः५५ बेलुका

आज बिहीबार सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७६ भाद्र ५ गते, बिहीबार ११:०६

काठमाडौँ, आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।

National Life

त्यस्तै, आज चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ३० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिकृया