• २१ असोज २०८३, बुधबार
  • ७ः३४ बिहान

पोर्चुगलका लागि राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय

प्रकाशित मिति

२०८० कार्तिक २३ गते, बिहीबार ०२:२७

कात्तिक २३, २०८० काठमाडाैं : सरकारले पोर्चुगलका लागि नेपाली राजदूतमा शनिल नेपाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा राजदूतावास स्थापना गरी नेपाललाई राजदूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

National Life

बैठकले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये ५ रुपैयाँ प्रतिलिटर बुढीगण्डकी जलविद्युत आयोजनाका लागि उपलब्ध गराउने व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।

प्रतिकृया