• २१ असोज २०८३, बुधबार
  • ८ः०३ बिहान

संसद् अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदले गर्‍यो निर्णय

प्रकाशित मिति

२०८० कार्तिक १६ गते, बिहीबार ११:००

कात्तिक १६, २०८० काठमाडौँ: सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरेकाे हाे ।

National Life

आज मध्यराति १२ बजदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हाे । अब मन्त्रिपरिषद्ले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नेछ। राष्ट्रपति पाैडेलले स्वीकृत गरेसँगै संसद अधिवेशन अन्त्य हुनेछ ।


आजै बिहान ११ बजे प्रतिनिधिसभा र दिउँसाे एक बजे राष्ट्रियसभाकाे बैठक अन्तिम बैठक बस्दैछ । यसैगरी, बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया