• १८ भदौ २०८३, बिहीबार
  • ५ः५६ बेलुका

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स ३ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

प्रकाशित मिति

२०८० कार्तिक १३ गते, सोमबार ११:४५

कात्तिक १३, २०८० काठमाडौँ: आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको ३ हजार १०८ कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले सविना श्रेष्ठको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।


इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Kamana Sewa

प्रतिकृया