• २१ असोज २०८३, बुधबार
  • ८ः४३ बिहान

दशैंभर बन्द रहेको सेयर बजार आजबाट खुल्ने

प्रकाशित मिति

२०८० कार्तिक १२ गते, आईतवार १०:५१

कात्तिक १२, २०८० काठमाडौँ: बडादशैंको अवधिभर बन्द रहेको सेयर बजार आज आइतबारदेखि खुल्ने भएको छ । करिब एक सातादेखि बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको हो

National Life

आज आइतबारदेखि नियमित समय अर्थात् ११ बजेदेखि बजार खुल्नेछ। यतिबेला लाभांशको सिजन चलिरहेको छ । कम्पनीहरुले धमाधम लाभांश घोषणा र साधारण सभा गरिरहेका छन् ।


अब चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण पनि सार्वजनिक हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया