• २१ असोज २०८३, बुधबार
  • ८ः४० बिहान

चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

प्रकाशित मिति

२०८० कार्तिक १० गते, शुक्रबार ०९:०७

कात्तिक १०, २०८०, काठमाडौं: चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । हृदयाघातका कारण उनको निधन भएको समाचार संस्था सीएनएनले जनाएको छ ।

National Life

६८ वर्षीय नेता ली गत मार्च महिनासम्म प्रधानमन्त्री थिए । उनी दुई पटक प्रधानमन्त्री भएका थिए ।

ली खछ्याङ राष्ट्रपति सी चिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरीयताका नेता थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया