• २१ असोज २०८३, बुधबार
  • ८ः०० बिहान

प्रधानमन्त्री धनगढीमा रोकिएपछि गैरआवासीय नागरिकता वितरण कार्यक्रम पछि सर्यो

प्रकाशित मिति

२०८० आश्विन ३० गते, मंगलवार ०७:५३

असोज ३०, २०८० काठमाडौँ: खराब मौसमका कारण काठमाडौँ आउने प्लेन उडन नसकेपछि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढीमै रोकिएका छन् । उनी आज बिहान काठमाडौँ फर्कने तयारीमा छन् ।

National Life

प्रचण्ड धनगढी रोकिएपछि आज बिहान ७ बजेका लागि तय गरिएको गैरआवासीय नागरिकता वितरण कार्यक्रम ८ बजे मात्र सुरु हुने भएको छ ।


प्रधानमन्त्री प्रचण्ड धनगढीबाट काठमाडौँ आए लगत्तै कार्यक्रम सुरु हुने बालुवाटार स्रोतले जानकारी दियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया