दाङका इन्जिनियर रानाभाटले अवैध आम्दानी गरेकाे भेट्टिएपछि भ्रष्टाचार मुद्दा
प्रकाशित मिति
२०८० आश्विन १७ गते, बुधबार ०४:३२
असोज १७, २०८० काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमही दाङका इन्जिनियर रामबहादुर रानाभाटले अवैध आम्दानी गरेको दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले रानाभाटले ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ अवैध आम्दानी गरेको दाबी गर्दैै विशेष अदालत काठमाडौँमा मुद्दा हालेको हो।
उनी सार्वजनिक सेवामा २०४६ असार ३० गते प्रवेश गरेपति गत कात्तिक ६ सम्मको समग्र आम्दानी खर्चको विवरण भिडाउँदा उनले तीन करोड भन्दा बढी अवैध आम्दानी गरेको पुष्टि हुन आएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
Related
Recent News
- रसुवा बाढीपछि राष्ट्रपति पौडेलको आह्वान– यो विभाजन र दोषारोपण गर्ने समय होइन
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसद्वारा एक करोड सहयोग
- लगातार बढ्यो नेप्से, २,५६० अंकमाथि
- बाढी प्रभावित व्यवसायीलाई बीमा दाबीमा राहत, ५० प्रतिशतसम्म अग्रिम भुक्तानी
- ‘ग्रीन आर्मी’ खारेज भएको होइन, नाम सच्याउन गृहको पत्राचार
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- भोटेकोशी बाढी पीडितका लागि सिटिजन्स बैंकद्वारा २ करोड २२ लाख आर्थिक सहयोग
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया