• २३ भदौ २०८३, मंगलबार
  • ९ः२० राती

राष्ट्र बैंकले छलफलका लागि सीईओहरूलाई बोलायो

प्रकाशित मिति

२०८० आश्विन १७ गते, बुधबार ०४:५४

असोज १७, २०८० काठमाडौँ: नेपाल राष्ट्र बैंकले छलफलको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई डाकेको छ । ठमेलस्थित अलफ्ट होटलमा बैंकका सीईओहरुसँग केन्द्रीय बैंकले छलफल गर्न लागेको हो ।

National Life

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सीईओहरुलाई छलफल डाकिएको जनाइएको छ । राष्ट्र बैंकका एक अधिकारिका अनुसार बैंक तथा वित्तीय संस्था नियमन विभागले देशको आर्थिक अवस्था, बैंकिङको अवस्था, ब्याजदर लगायतका विषयमा सीइओहरुबाट सुझाव लिनेछ ।


छ्लफल समसामयिक विषयमा नभएर तालीका अनुसार रहेको ती अधिकारि बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया