चीनबाट रकम लिएको आरोप लागेको समाचार वेबसाइट न्युजक्लिकका पत्रकारको घरमा छापा
प्रकाशित मिति
२०८० आश्विन १६ गते, मंगलवार ११:१३
असोज १६, २०८० काठमाडौँ: भारतको दिल्ली प्रहरीले मंगलबार बिहान समाचार वेबसाइट न्युजक्लिकसँग सम्बन्धित धेरै पत्रकारको घरमा छापा मारेको छ । प्रेस क्लब अफ इन्डियाले भनेको छ, ‘पत्रकार र न्युजक्लिकसँग सम्बन्धित व्यक्तिहरूको घरमा छापा मार्नु अत्यन्त चिन्ताजनक छ। यस विषयमा हामीले निगरानी राखेका छौँ । हामी पत्रकारको साथमा छौँ र थप जानकारी उपलब्ध गराउन सरकारसँग माग गर्दछौँ ।’
केही समयअघि यो न्युज पोर्टललाई चीनबाट रकम लिएको आरोप लागेको थियो र ईडीले मुद्दा दर्ता गरी अनुसन्धान थालेको थियो । यस प्रकरणमा हालसम्म कसैलाई पनि पक्राउ गरिएको भने छैन। दिल्ली प्रहरीको जवाफ पर्खिरहेको बीबीसी हिन्दीले जनाएको छ ।
पत्रकार अभिसार शर्माले ट्विट गर्दै भनेका छन्, ‘दिल्ली पुलिस मेरो घरमा पुगेको छ । प्रहरीले मेरो ल्यापटप र फोन खोसेको छ ।’
Delhi police landed at my home. Taking away my laptop and Phone…
— Abhisar Sharma (@abhisar_sharma) October 3, 2023
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया