रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनको साथ नछाड्ने राष्ट्रपति बाइडनको भनाई
प्रकाशित मिति
२०८० आश्विन १५ गते, सोमबार १२:२८
असोज १५, २०८० काठमाडौँ: रुस–युक्रेन युद्धमा अमेरिकाले युक्रेनको साथ नछाड्ने प्रतिवद्धता जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धको सुरुवातदेखि नै युक्रेनको साथ दिँदै आएको अमेरिकाले साथ नछाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
अमेरिकी संसदमा अल्पकालीन विधेयक पारित पछि गर्नुभएको सम्बोधनकाक्रममा बाइडनले अमेरिका संधै युक्रेनको साथमा रहने बताउनु भएको हो । राष्ट्रपति बाइडेनले युद्धबाट आजित बनेका युक्रेनी जनतालाई अमेरिकाको साथ सधै रहने भन्दै आश्वस्त पार्नुभएको हो ।
बजेट विवादले अमेरिका सहयोगबाट पछि नहट्ने उहाँले स्पष्ट पार्नुभयो । बाइडेनले रिपब्लिकनसमक्ष युक्रेनको साथ र ससमर्थनकालागि आह्वान पनि गर्नुभयो ।
Related
Recent News
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- कांग्रेस महाधिवेशनमा कस–कसले दिए उम्मेदवारी ? यस्तो छ प्रारम्भिक सूची
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप








प्रतिकृया