• २१ असोज २०८३, बुधबार
  • ९ः०७ बिहान

आइसर मेगा सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न

प्रकाशित मिति

२०८० आश्विन ५ गते, शुक्रबार ११:२२

असोज ५, २०८० काठमाडौँ : गत भदौ ५ देखि २९ सम्म सञ्चालित आइसर मेगा सर्भिस क्याम्प सकारात्मक प्रतिक्रिया र परिणामका साथ सम्पन्नभएको छ। नेपाल भरका ११ विभिन्न स्थानबाट सञ्चालन गरिएको यस क्याम्पमा भेला भएर करिब २००० जनाभन्दा बढी ग्राहकहरुले आफ्ना सवारीको सर्भिसिड्डमार्फत लाभ लिएका थिए।

National Life

बतास एमएडब्लूले आइसर मेगा सर्भिस क्याम्पमा उपस्थित ग्राहकहरुलाई ६ महिना सम्म पाट्र्समा वारेन्टी प्रदान गरेको छ। यसका साथै नियमित मर्मत सम्भार देखि उच्च दक्षप्राविधिक टोलीबाट अप्रत्याशित मर्मतको सुविधा पनि आइसरले आफ्नो ग्राहकलाई प्रदान गरेको छ। बिदाको समय तथा रात्रिकालिन सेवाका लागि आपतकालीन सेवा चौबिसै घण्टा संचालन हुने र उक्त सेवा लिनका लागि टोल फ्रीनम्बर १६६००१११५५५ मा फोन गरि चौबिसै घण्टा सेवालिन सकिने जानकारी यस क्याम्पमा गराइएको थियो।


बतास एमएडब्लूले सधैं गुणस्तरीय सेवालाई आफ्नो उद्देश्यको रूपमा प्राथमिकता दिएको छ। व्यावसायिक सवारी साधनहरूका लागि उत्तम सम्भावित हेरचाह उपलब्ध गराउने प्रतिबद्धता, ग्राहकको अपेक्षाहरू पूरा गर्ने प्रयासकै कारणले यस उद्योगले मान्यता पाएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया