• २१ असोज २०८३, बुधबार
  • १०ः२९ बिहान

राष्ट्रपति पौडेलसमक्ष बेलायत र भियतनामका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

प्रकाशित मिति

२०८० श्रावण ३२ गते, बिहीबार ०५:३८

३२ श्रावण २०८०, काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त बेलायत र भियतनामका राजदूतहरुले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

National Life

बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नेपालका लागि बेलायतका आवासीय राजदूत रोबर्ट डोमिनिक रुसेल र भियतनामका गैरआवासीय राजदूत न्युग्यन थान हाईले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


उक्त समारोहमा परराष्ट्रमन्त्री एनपी साउदलगायतको उपस्थिति थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया