• २१ असोज २०८३, बुधबार
  • १०ः०१ बिहान

विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर जोख्न थालियो

प्रकाशित मिति

२०८० श्रावण २९ गते, सोमबार ०१:५६

२९ श्रावण २०८०, काठमाडौँ : नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ब्रेक शु भित्रको सुन निकालेर  सुरू जोख्न थालिएकाे छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले महाशाखालाई पत्र लेखेसँगै सोमबार दिउँसो सुन जोख्न ब्रे‍क शुबाट सुन निकाल्न थालेको हो।

National Life

उक्त सुन निकालेर जोख्ने तयारी छ जुन अहिलेसम्म जोखिएको थिएन।


राजस्व अनुसन्धान विभागले साउन २ गते विमानस्थलको भन्सार कार्यालयबाट छुटेको सुन रहेको ब्रेक शु बरामद गरेको थियो। उक्त सुन जोख्नको लागि विभागले महाशाखामा साउन ४ गते पठाएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया