• २१ असोज २०८३, बुधबार
  • १०ः०२ बिहान

स्वास्थ्य मन्त्री बस्नेत र संयुक्त राष्ट्रसंघिय आवासीय संयोजक हन्ना सिंगर बीच शिष्टाचार भेट

प्रकाशित मिति

२०८० श्रावण २९ गते, सोमबार १२:२०

२९ श्रावण २०८०, काठमाडौँ:  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र संयुक्त राष्ट्रसंघिय आवासिय संयोजक हन्ना सिंगर ह्यम्डीबिच सोमबार मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटघाटका अवसरमा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका लागि संयुक्त राष्ट्रसंघिय आवासिय संयोजक हन्नाले आवश्यक सहयोग र सहकार्य जारी रहने बताइन् ।

National Life

मन्त्री बस्नेतले सहयोग र सहकार्यका लागि हन्ना र संयुक्त राष्ट्रसंघिय एजेन्सीहरुलाई धन्यवाद दिंदै भविश्यमा पनि सहयोग तथा सहकार्य जारी रहने विश्वास व्यक्त गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया