• २१ असोज २०८३, बुधबार
  • १०ः४१ बिहान

रवि लामिछानेकाे माग : सुन प्रकरण अनुसन्धानमा गृहमन्त्री श्रेष्ठले जवाफ दिनुपर्छ

प्रकाशित मिति

२०८० श्रावण १० गते, बुधबार ०३:४६

१० श्रावण २०८०, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निरन्तर चल्दै आएको सेटिङ यसपटक सुन प्रकरणमा पनि भएको बताएका छन् ।

National Life

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने- ‘अनुसन्धानलाई सहयोग गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सम्बन्धित निकायले जवाफ दिनुपर्छ ।’


यो विषयमा जरैसम्म पुगेर अनुसन्धान गर्न उनले माग पनि गरेका छन् । यो विषयलाई गिजोल्ने, र कर्मचारीलाई मात्रै सरुवा गरेर अनुसन्धान नहुने उनको तर्क छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया