एमालेले संसदमा माग्यो गृहमन्त्रीको राजीनामा
प्रकाशित मिति
२०८० श्रावण १० गते, बुधबार ०३:२७

१० श्रावण २०८०, काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ। बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका प्रमुख सचेतक पदम गिरीले सुन प्रकरणबारे छानबिन गरिनुपर्ने र नैतिकताका आधारमा गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताए।
‘सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखले सरकारलाई रूलिङ गर्नुपर्छ,’ उनले भने, ‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीकै संरक्षकत्वमा क्विन्टलका क्विन्टल सुन तस्करी भइरहेको छ।’
Related
Recent News
- जिरो बी ब्राण्ड’को उत्पादन नेपालमा सार्वजनिक, खानेपानी शुद्धीकरणमा नयाँ आयाम
- राष्ट्रिय दलका लागि निर्वाचन आयोगको नयाँ प्रस्ताव, साना दल रनभुल्लमा
- जलवायु परिवर्तनले हिमनदीहरुमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविद्युतमा असर पर्यो- मन्त्री यादव
- कोशीमाथि बागमती प्रदेशको फराकिलो जित
- ‘कर्मा’को ‘सारी लगाइदेउ’ बोलको गीत सार्वजनिक
- मेसी बिना अर्जेन्टिनाले उरुग्वेलाई हरायो
- आज विश्व पानी दिवस मनाइँदै
- स्वदेश फर्केर परराष्ट्रमन्त्री राणाले भनिन्- सरकार परिवर्तन हुदैन
- पीएम कपमा आज एक खेल हुदै
- प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान
Crime
- कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
प्रतिकृया